Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौँ – हङकङमा नेपालीहरुबीच आज बिहान झडप हुदाँ २ जना घाइते भएका छन् । जोर्डनमा बस्ने नेपालीहरुबीच आज बिहान भएको झडपको स्थिति तनावग्रस्त भएपछि प्रहरीले गोली चलाएको छ ।

प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन् । झडपको कारण भने खुल्न सकेको छैन । घाइतेहरुलाई उपचारका लागि क्वीन एलिजावेथ अस्पतालमा भर्ना गरिएको छ । घाइतेहरुको परिचय भने खुलाइएको छैन । यसबारेमा विस्तृत विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया