Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाठौँ – मकवानपुरको हाँडीखोला २ मकरीमा भएको बस दुर्घटना ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा दर्जनौ घाइते भएका छन् ।

ग्रामिण क्षेत्र मकरीबाट हेटौंडा आउँदै गरेको ना ४ ख ४३०७ नम्बरको बस मकरीमा भित्तामा ठोक्किएर पल्टिदा दुर्घटनाग्रस्त भएको हो ।

मृतकको सनाखत हुन सकेको छैन् । बसमा क्षमताभन्दा बढी यात्रु भएको कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

तपाईको प्रतिक्रिया