Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

तनहुँ  – पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको जामुनेमा शुक्रबार ट्रिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको छ । दुर्घटनामा परेर मनपाड ७ का २३ वर्षे ढालबहादुर शाहीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

ज्यान जाने अर्का व्यक्तिको भने सनाखत हुन सकेको छैन् । दमौलीबाट खैरेनीटारका लागि छुटेको ग १ ख २७०९ नम्बरको ट्रिपरले बिपरित दिशाबाट आउँदै गरेको ग ५ प ८७४३ नम्बरको मोटरसाइकललार्इ ठक्कर दिदाँ उनीहरूको घटनास्थलमै ज्यान गएको हो ।

तपाईको प्रतिक्रिया