Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले मेलम्ची खानेपानी आयोजना आगामी वैशाख १ गतेभित्र सक्ने गरी काम गर्न निर्देशन दिनुभएको छ । मेलम्ची खानेपानी आयोजना २०७४ सालको दसैँ अघि सक्ने गरी जिम्मा पाएको भएपनि वैशाख १ गतेनै सक्न प्रधानमन्त्री दाहालले निर्देशन दिनुभएको हो ।

cm

प्रधानमन्त्री दाहालले शुक्रबार मेलम्ची खानेपानी आयोजनाको निरीक्षण गर्दै वैशाख १ गतेभित्र आयोजना सक्ने गरी निर्देशन दिनुभएको छ । उहाँले राष्ट्रिय गौरबका आयोजनाहरु निर्माणमा ढिलासुस्ती हुने देखिएकोमा त्यो तोड्न पनि मेलम्ची खानेपानी आयोजना वैशाख १ गते सक्नु पर्ने  भन्दै भन्नुभयो – ‘युद्धस्तरमा काम गर्नुस्, काममा समस्या आए सरकारले तत्काल समस्या समाधान गर्छ ।’  त्यस्तै बेलैमा आयोजना सम्पन्न गरेर पुरस्कृत हुन पनि प्रधानमन्त्री दाहालले आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया