Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

टोकियो-क्यूएस रेमिटले आईफोन ७ उपहार योजनाको घोषणा गरेको छ । यही सेप्टेम्बर १७ देखि ७ हप्तासम्म हरेक हप्ता यहाँबाट नेपाल पैसा पठाउने आफ्ना ग्राहकहरू मध्यबाट लक्की ड्र गरी आईफोन ७ उपहार दिने घोषणा गरेको हो ।
हिमाल रेमिट र संसारा रेमिटको सहप्रायोजनमा नेपालीहरूको महान पर्व विजया दशमीको अवसरमा यो उपहार योजना ल्याएको कम्पनीले बताएको छ । ***

qs-remit-campain

तपाईको प्रतिक्रिया