Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं  – नेपाल र भारतबीच तीन बुँदे सम्झौता भएको छ । भारत भ्रमण रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा तीन बुँदे सम्झौतामा हस्ताक्षर भएको हो ।

csda9smueaa58av

दुई देशबीच हुलाकी राजमार्गको उस्तरोन्नति र सुधारका लागि परामर्श सेवा उपलब्ध गराउने, भूकम्पपछिको पुनर्निर्माणका लागि सहुलियतपूर्ण ऋण दिने र पुनर्निर्माणकै लागि ७५ अर्ब रुपैयाँ सहुलियत ऋण सहयोग दिने भएको छ ।

दुई देशबिच पञ्चेश्वर, गण्डक नहर, थप सीमा नाका खुलाउने चर्चा भए पनि सम्झौता भने हुन सकेन ।

तपाईको प्रतिक्रिया