Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – युवा तथा खेदकुदमन्त्री दलजित श्रीपाइलीले दशरथ रङ्गशालाको निरीक्षण गर्दै त्यसलाई जति सक्दो चाँडो सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

रङ्गशालाको संरचना, शौचालय र दर्शकदीर्घाको अनुगमनपछि मन्त्री श्रीपाइलीले नेपालको एक मात्रै अन्तर्राष्ट्रियस्तरको रङ्गशाला अवस्था अत्यन्त दुर्गन्धित र कमजोर संरचना देखिएको बताउँदै शुक्रबारदेखि नै रङ्गशाला सरसफाइमा जुट्न कर्मचारी लगायत सबैलाई आग्रह गर्नुभयो ।

देशको गरिमा र पहिचानसँग जोडिएको रङ्गशालालाई दुरवस्थामा पुर्याउने र कतिपय भौतिक संरचना चोरी गर्ने दोषी पत्ता लगाएर कारबाही गरिने प्रतिबद्धता मन्त्री श्रीपाइलीले व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया