Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

इलाम – पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले तोकिएकै समयमा स्थानीय निकायको निर्वाचन हुनुपर्नेमा जोड दिनुभएको छ ।

इलामको सूर्याेदय नगरपालिकाको आज बिहान आयोजित कार्यकर्ता भेलामा नेता खनालले आगामी माघ ७ गतेसम्ममा स्थानीय निकायको निर्वाचन हुनुपर्ने बताउँदै निर्वाचन नभए देश सकंटतर्फ उन्मुख हुने धारणा राख्नुभयो ।

कार्यक्रममा उहाँले संविधान संशोधन तत्काल सम्भव हुन नसक्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया