Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं  – लगातारको  वर्षाका कारण महाकाली र कोशी नदीमा पानीको सतह खतराको संकेत भन्दा माथि पुगेको छ ।

आइतबार रातीदेखि नै देशका धेरै ठाउँमा पानी परिरहेको र अरु ठूला नदी तथा खहरे खोलामा पनि पानीको सतह बढ्ने क्रममा रहेको जल तथा मौसम विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाले जनाएको छ । सोमबार दिनभर झरी पर्ने र पूर्व तथा मध्य क्षेत्रका केही ठाउँमा ठूलो वर्षा हुने मौसमविदले बताएका छन् ।

लगातार पानी पर्दा नदीमा पानीको सतह बढ्न थालेको र महाकाली र कोशीमा पानीको सतह खतराको संकेत भन्दा माथि पुगेको जल तथा मौसम विभाग अन्तर्गतको बाढी पुर्वानुमान शाखाले जनाएको छ ।

देशका मुख्य नदीमा यतिबेला पानीको सतह कस्तो छ भन्ने थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।

तपाईको प्रतिक्रिया