Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

nepal-airlince

काठमाडौं – नेपाल एअरलाइन्सको विमान भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ ।
आइतबार राति दिल्लीबाट काठमाडौंका लागि उडेको विमानको पखेँटामा समस्या देखिएपछि आपतकालिन अवतरण गराइएको हो । आरए –२१८ विमान उडेको करिब २५ मिनेटपछि दिल्ली फर्काइएको स्रोतले जनाएको छ । विमानमा १ सय ६० जना सवार थिए ।
सकुशल आपतकालिन अवतरण भएको र कुनै मानवीय क्षति नभएको विमानस्थलका अधिकारीहरुलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन् । उक्त विमान अवतरणपछि सो रनवे केही समय बन्द गरिएको थियो ।

तपाईको प्रतिक्रिया