Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौँ – सरकारले आउँदो मंगलबार (पर्सी २८ गते) सार्वजनिक बिदा दिने घोषणा गरेको छ । गृह मन्त्रालयले एक विज्ञप्ती मार्फत इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईद (इदुल जोहा) को अवसरमा नेपाल राज्यभर बिदा दिन लागिएको जनाएको छ । home-ministry-notice-265651212

तपाईको प्रतिक्रिया