Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – ब्राजिलको रियो दि जेनेरियोमा जारी पाराओलम्पिकको पदक तालिकामा चीन शीर्ष स्थानमा रहेको छ । चीनले अहिलेसम्म २० स्वर्ण, १७ रजत र १२ कास्यसहित कुल ४९ पदक जितेको छ ।1473470535padak-final

त्यसै गरी, दोस्रो स्थानमा रहेको ग्रेट ब्रिटेनले १२ स्वर्ण, ६ रजत र ९ कास्य जितेको छ भने तेस्रो स्थानमा रहेको युक्रेनले ७ स्वर्ण, ६ रजत र १३ कास्यसहित २६ पदक जितेको छ ।

त्यसै गरी, तीन स्वर्ण, ८ रजत र ३ कास्यसहित १४ पदक जितेको अमेरिका चौथो, ३ स्वर्ण, ६ रजत र २ कास्य गरी ११ पदक जितेको ब्राजिल पाँचौँ र ३ स्वर्ण, २ रजत र ६ कास्यसहित ११ पदकसहित अस्ट्रेलिया छैटौँ स्थानमा छ ।

तपाईको प्रतिक्रिया