Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

कलैया – गढीमाई नगरपालिका–१६ डाकाहाका गोविन्द रानाले जङ्गलबाट ल्याएको च्याउ पकाएर खाँदा एकै परिवारका नौ जना बिरामी परेका छन् ।

बिरामी पर्नेमा ६८ वर्षीया धनमाया, ४५ वर्षीय गोविन्द र सुकमाया, १८ वर्षीय दिवस, १५ वर्षीय एन्जल, २५ वर्षीया रीता शाही, १७ वर्षीया एन्जिला, १२ वर्षीया एलिसा र आठ वर्षीय सत्यम रमौली छन् । उनीहरुको कलैया अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया