Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं  – सरकारले भूकम्प प्रभावितलाई ८ लाख रुपैयाँसम्म सहुलियत दिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार बसेको संसद बैठकमा सम्बोधन गर्दै २ लाख अनुदान बढाएर तीन लाख रुपैयाँ दिने बताउनुभयो ।

अनुदान बाहेक तीन लाख रुपैयाँ सामूहिक जमानीमा विना व्याज र बाँकी २ लाख रुपैयाँ सहुलियत व्याजमा ऋण उपलब्ध गराउने भएको हो । यसअघि घोषण गरेको २ लाख रुपैयाँले घर बनाउन नपुग्ने भन्दै सरकारले ८ लाख रुपैयाँ सम्म सहुलियत दिन लागेको प्रधानमन्त्रीको भनाई छ ।

प्रधानमन्त्री दाहालले आफूले सरकारको नेतृत्व गर्दा जम्मा ४० हजार भूकम्म प्रभावितले अनुदानका लागि बैङ्क खाता खोलेकोमा अहिले ३ लाख १९ हजार पुगेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया