Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

रुपन्देही – रुपन्देहीमा चट्याङ लागेर एक जना भारतीय नागरिकको ज्यान गएको छ । प्रहरीका अनुसार भारतको सिद्धार्थनगर भगवानपुरका ३५ वर्षका इस्तियाक अन्सारीको चट्याङ लागेर ज्यान गएको हो ।

लुम्बिनी साँस्कृतीक नगरपालिका–६ का ५० वर्षका अब्दुल मन्नान अन्सारी घाइते भएका छन् । अन्सारीको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।

लु २० प ३२८० नम्बरको मोटरसाइकलमा चढेर गइरहेको बेला बुधबार राति लुम्बिनी साँस्कृतीक नगरपालिका–६ अमारीमा उनीहरुलाई चट्याङ लागेको हो ।

तपाईको प्रतिक्रिया