Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौँ – व्यवस्थापिका–संसद्मा ‘न्याय सेवा आयोग विधेयक, २०७३,’ ‘न्याय प्रशासन विधेयक, २०७३’ र ‘न्याय परिषद् विधेयक, २०७३’ पेस भएको छ । विधायन समितिका सभापति गङ्गा चौधरी सत्गौवाले ती विधेयक पेस गर्नुभएको हो ।

त्यस्तै सामाजिक न्याय तथा मानवअधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठले ‘सामाजिक न्याय तथा मानवअधिकार समितिको वार्षिक प्रतिवेदन, २०७३’ पेस गर्नुभयो ।

तपाईको प्रतिक्रिया