Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

सिरिया – सिरियामा भएको श्रृङ्खलाबद्ध बम विस्फोटमा परेर ४० जनाको ज्यान गएको छ । ४५ जना घाइते भएका छन् । सिरियाको टारटुससँगै कुर्दिस समूहको नियन्त्रणमा रहेका क्षेत्रमा विस्फोट भएको बिबिसीले जनाएको छ ।

ii

टारटुसमा रुसी एयरबस नजिकै लक्षित गरेर विस्फोट भएको थियो । पहिला कार बम विस्फोट भएको र घाइतेको उद्धार हुँदै गर्दा एक आत्मघाती आक्रमणकारीले विस्फोट गराएको सरकारी सञ्चार माध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । आर्मी चेकप्वाइन्ट नजिकै पनि विस्फोट भएका थिए ।

तपाईको प्रतिक्रिया