Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

नेपालगन्ज – पार्वतीपुरस्थित गणपति प्लाइउड उद्योगमा आज आगलागी हुँदा रु. एक करोड बढीको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टेकप्रसाद राईका अनुसार आगलागी तीन घण्टाको प्रयासपछि नियन्त्रणमा लिइएको थियो ।

विद्युत लाइन सर्ट भएर उद्योगमा फैलिएको आगोले उपकरणलगायत प्लाइउड बनाउने कच्चा पदार्थ नष्ट भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया