Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

भोजपुर – भोजपुरको कुलुङ्ग–९ खमारेमा पहिरोमा पुरिएर दुई जनाको ज्यान गएको छ । दुई दिनदेखि परेको अविरल वर्षाका कारण शुक्रबार राति पहिरो जाँदा ५८ वर्षका भरत राई र उहाँकी श्रीमती ५४ वर्षकी राममती राईको ज्यान गएको हो । प्रहरी र गाउँलेले उनीहरुको शव निकालेका हुन् ।

पहिरोले सदरमुकाम भोजपुरबाट १९ कोष टाढा रहेको कुलुङ–९ खमारेको सिंगो बस्ती नै जोखिमा परेको छ । १२ घरपरिवार पहिरोको जोखिममा रहेको र उनीहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका निरीक्षक राधाप्रसाद पराजुलीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया