Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

टोकियो-क्यूसु नेपाल फ्रेण्डसिप एसोसिएसनको अायोजनामा २०७३ को अवसरमा फुकुअोकामा दशैं मेला हुने भएको छ । अक्टोवरको ११ तारिख वेलुकी ७ बजेबाट १० बजेसम्म फुकुअोकाको निसितेचु इन फुकुअोका हलको दोस्रो तलामा हुन गइरहेको कार्यक्रममा टिका ग्रहण तथा नेपाल र जापानको संस्कृति अादानप्रदान हुने अायोजकले बताएको छ ।

कार्यक्रममा जापानी कला र संस्कृति झल्कने नाचगानहरू जापानी नागरिकहरूबाट नै प्रस्तुत गरिने योजना पनि रहेको छ ।
जापानमा रहेर दशैंमा घर फर्कन नपाएकाहरूको लागि पारिवारिक वातावरणमा भव्य र सभ्य दशैंमेला कार्यक्रम गर्न लागिएकोले क्यूसु क्षेत्रमा रहेका सम्पूर्ण नेपालीहरूलाइ उपस्थितिको लागि अायोजकले निमन्त्रणा गरेको छ । ***

Fukuoka Dashain

तपाईको प्रतिक्रिया