Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा भोलि शनिबार स्वदेश फर्कनुहुने भएको छ । पूर्वप्रधानमन्त्री देउवा शनिबार थाई एयरलाइन्सको उडानबाट अपराह्न १२.३० बजे फर्कने काँग्रेस कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

पेटको पाचनसम्बन्धी समस्याबाट पीडित उहाँ स्वास्थ्योपचारका सिलसिलामा यही भदौ १० गते सिङ्गापुर जानुभएको थियो ।

तपाईको प्रतिक्रिया