Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

अर्घाखाँची – अर्घाखाँचीको हंसपुरमा जीप दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ । अर्घाखाँचीको सन्धिखर्कबाट प्युठानको बाँदीकोटका लागि छुटेकोे ग १ ज ४८ ७८ नम्बरको जीप हंसपुर गाविस–५ को रतनमारेमा दुर्घटना हुँदा ५ जना घाइते भएका प्रहरीले जनाएको छ ।

घाइतेको उद्धारका लागि प्रहरी घटनास्थल पुगेको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया