Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

Ramchandra

काठमाडौं – नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले आफ्नो भागमा परेको पाँच मन्त्रीको नाम टुंगो लगाएको छ ।
स्रोतका अनुसार मन्त्री हुनेहरुमा कोषाध्यक्ष सीतादेवी यादव, नविन्द्रराज जोशी, दिपक गिरी, हृदयराम थानी र रोमी गौचन थकाली रहेको छ । तर, कस्लाई कुन मन्त्रालय दिने भने विषयम टुंगो लागेको छैन । आज साँझ मन्त्री र मन्त्रालयको नाम समेत टुंगो लगाइने र भोलिका लागि सपथ गर्ने बताइएको छ ।
आज विहान मात्र पौडेल समूहलाई पाँच मन्त्रालय दिन सहमति भएको थियो । चार मन्त्री दिँदा पौडेल समूह नमानेपछि सरकारमा आफ्नो समूहबाट मन्त्री नपठाउने चेतावनी दिएपछि अन्नत सभावपति शेरबहादुर देउवा ५ मन्त्री दिन तयार हुुनु भएको हो ।

तपाईको प्रतिक्रिया