Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रोपटक प्रधानमन्त्री बन्नु आफ्ना लागि चुनौतिपूर्ण अवसर रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा ललितपुरका सामाजिक अगुवासँगको भेटमा उहाँले दोस्रोपटक प्रधानमन्त्रीको पद सम्हाल्दा केही चुनौतीको सामना गर्ने संकल्पसहित आएकाले संविधान संशोधन र कार्यान्वयन, भूकम्पपछिको पूनर्निर्माण र बेथितिको अन्त्य गरेर देशमा सिष्टम स्थापित गर्न चाहेको बताउनुभयो ।

ललितपुरका सामाजिक अगुवाले दाहालको कार्याकालमा उत्पीडितले पहिचान र अधिकारको प्रत्याभुति गर्ने विश्वास व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया