Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – व्यवस्थापिका–संसद्को आजको बैठकले विभिन्न समितिमा रहने सांसद सदस्यको नाम थप गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।

सो अनुसार केपी शर्मा ओली र भीमबहादुर रावल अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समिति, कुन्तीकुमारी शाही विधायन समिति, दीपनारायण साह, नरदेवी पुन र दामोदर भण्डारी अर्थ समिति, शान्ता मानवी विकास समिति, सत्यनारायण मण्डल वातावरण समिति, विष्णुप्रसाद पौडेल लेखा समिति र रामकुमार सुब्बा राज्य व्यवस्था समितिमा हुनुहुन्छ ।

सभामुख ओनसरी घर्तीले सदनको आजको बैठकमा सो प्रस्ताव राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया