Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

टोकियो – आँपचौर सेवा समाज जापानले यो वर्ष पनि तीजको अवसरमा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीज २०७३ को अवसर पारेर यही सेप्टेम्बर २ तारिख दरखाने तथा शुभकामना साटासाट कार्याक्रमको आयोजना गर्ने भएको हो ।

मास्टर सेफ रेस्टुरेन्ट, हामामचुदोमा आयोजना गरिने कार्याक्रम राती ११ बजेबाट सुरु हुने आयोजकले जनाएको छ । विगतकै वर्षहरूमा जस्तै यो वर्ष पनि तीज भव्य रूपमा मनाउनका लागि सम्पूर्ण जापानवासी आंपचौरे दाजुभाइ तथा दिदीबैनीहरुलाई निमन्त्रणा समेत गरिएको छ ।

सम्पूर्ण जापानवासी आंपचौरे पुरुष तथा महिलालाई निःशुल्क प्रवेश को व्यवस्था समेत मिलाएको छ ।

तपाईको प्रतिक्रिया