Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – चिनियाँ व्यापारीले सोझै बजारबाट उठाउन थालेपछि बैंकिङ प्रणालीमा अमेरिकी डलरको नगद अभाव चर्किएको छ ।

व्यापारीले बैंकिङ प्रणाली ‘बाइपास’ गर्दै नगदै चीनतिर लैजाने क्रम बढेपछि नगद अभाव देखिएको आजको नागरिक दैनिकमा खबर छ । राष्ट्रबैंक उच्च अधिकारीका अनुसार पछिल्लो समय चिनियाँ व्यापारीले नेपाली बजारबाट अमेरिकी डलर उठाएर सडक मार्ग हुँदै चीन पुर्‍याउने गरेका छन् ।

विगतमा पनि व्यापारीले यस्तो काम गर्दै आएकोमा पछिल्लो समय डलर लैजाने क्रम ह्वात्तै बढेकोले अहिले समस्या परेको हो ।

तपाईको प्रतिक्रिया