Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

मलेसिया – नौ लाख लिटर इन्धन बोकेको मलेसियन समुन्द्री जहाज अपहरणमा परेको छ । मलेसियाको तान्जुङ पल्पासबाट नौ लाख लिटर डिजेल भरेर आउदै गरेको ट्याङ्कर सहितको जहाज इन्डोनेसियाको समुन्द्री क्षेत्रतर्फ लगिएको समुन्द्री सुराक्षार्थ खटिएका मलेसियन अधिकारीहरुले बताएका छन् ।

malasiya

मलेसियाको समुन्द्री सुरक्षा दस्ताको निर्देशकले ट्वीटर मार्फत जहाज इण्डोनेसियाको बटमतर्फ लगिएको हुनसक्ने बताएका छन् ।  सो जहाज करिब ४ लाख अमेरिकी डलर बराबरको रहेको बताइएको छ । अपहरणको हालसम्म कसैले जिम्मा लिएको छैन् ।

तपाईको प्रतिक्रिया