Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

सुर्खेत – सुर्खेतमा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । सुर्खेतको लेखगाउँबाट विरेन्द्रनगर जाँदै गरेको ना ४ ख ५५६९ नम्बरको बस कपासे ब्यारेक नजिकै पल्टिएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको मध्य पश्चिम क्षेत्रीय अस्पताल र माया नर्सिङ होम, सुर्खेतमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया