Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – सरकारले दुई छिमेकी मुलुक चीन र भारतसँग सम्बन्ध सुमधुर गर्न २ उपप्रधानमन्त्रीहरुलाई भारत र चीन पठाउने मन्त्रिपरिषदले निर्णय गरेको छ ।

आज बसेको मन्त्रीपरिषद बैठकले प्रधानमन्त्रीको विशेष दूतको रूपमा भारतमा उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधि र चीनमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई पठाउने निर्णय गरेको हो ।

बैठकले महंगी, कालोबजारी, कृत्रिम अभाव र मिसावट रोक्न गृह मन्त्रालय र वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने पनि निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया