Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – माओवादी केन्द्र र नेपाली कांग्रेस गठबन्धनका सरकारमा जाने कि नजाने भन्ने विषयमा राप्रपा नेपालमा चरम विवाद आएको छ ।
आज बसेको राप्रपा नेपालको बैठकमा नेताहरुबीच मतबिभाजन भएपछि बैठक कुनै निर्णय नलिइ टुंगियो । नेपालको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बसेको थियो । बैठकमा २४ जना नेताहरुले सहभागी थिए । मत बिभाजन भएपछि बैठक भोलि पुनः बस्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया