Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

nyayadhis

काठमाडौं – प्रधानन्यायाधीश सुशीला कार्कीले सर्वोच्च अदालतका नवनियुक्त ११ जना न्यायाधीशलाई पदभार ग्रहण गराउनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रधानन्यायाधीश सुशीला कार्कीले नवनियुक्त न्यायाधीशहरुलाई पदभार ग्रहण गराउनुभयो । नियुक्ति भएका न्यायाधीशहरुले आ–आफ्नो काम सुरु गर्नुभएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले बताउनुभयो ।
नवनियुक्ति ११ जना न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, हरिकृष्ण कार्की, प्रकाशमानसिंह राउत र सपना मल्ल प्रधान रहनुभएको छ । उहाँहरुले आजै पदभार ग्रहण गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया