Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – भक्तपुरमा बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् ।

भक्तपुरबाट चाँगुनारायणका लागि छुटेको बा २ ख ६८१७ नम्बरको बस बुढाथोकी गाउँमा सडकबाट खसेको हो । दुर्घटनाका घाइतेलाई भक्तपुर अस्पताल ल्याउने क्रम जारी रहेको तथा ११ जनाको मध्यपुर अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया