Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

ताप्लेजुङ – ताप्लेजुङको नोल्बोमा पहिरोको जोखिम बढेपछि चार परिवार विस्थापित भएका छन् । गएको तीन दिनदेखि लगातर पानी परीरहँदा घरवरपर पहिरो आएपछि उनीहरु विस्थापित भएका हुन् ।

आईतबार खसेको पहिरोले श्यामबहादुर लिम्बुको घरको एकापट्टिको भाग भक्तिएको थियो । त्यस्तै नोल्बो कै समिर लिम्बु, सन्जमान लिम्बु र मनिहाङ लिम्बुको घर छेउबाट पहिरो झरेपछि उनीहरु विस्थापित भएको जिल्ला प्रहरी उपरिक्षक रामबहादुर के.सी.ले बताउनुभयो । विस्थापित परिवारहरु छिमेकीका घरमा बसिरहेका छन् ।

तपाईको प्रतिक्रिया