Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – राष्ट्र ऋण उठाउने विधेयक पनि अस्वीकृत भएको छ । यसअघि अर्थमन्त्री पौडेलले सामुहिक कर असुली ऐन २०१२ मा पनि यही विधेयकका आधारमा आएको कारण विधेयक फेल नहुने आशा रहेको बताउनुभयो । त्यसपछि सभामुखले राष्ट्र ऋण उठाउने विधेयकमा संशोधनकर्ता प्रेम सुवाललाई प्रस्ताव फिर्ता लिन समय दिनुभयो ।

सुवालले प्रस्ताव फिर्ता नलिएपछि सदनको बहुमतले अस्विकृत गरेको थियो ।

त्यसैगरी सरकारको तर्फबाट सदनमा पेश गरेको विधेयकको मतदानमा बहुमतले अस्वीकृत गरेपछि विधेयक असफल भएको घोषणा गर्नुभयो ।

तपाईको प्रतिक्रिया