Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – सरकारले प्रस्तुत गरकेो आर्थिक विधेयक व्यवस्थापिका संसदबाट बहुमतले अस्वीकृत भएको छ । सभामुखले सरकारले पेश गरेको आर्थिक विधेयक निर्णयार्थ पेश गर्नुभएको थियो ।

सत्ताारुढ दलका सांसदले पक्षमा मतदान गरे पनि विपक्षीसहित कांग्रेस र माओवादी पार्टीका सांसदले विपक्षमा मतदान गरेपछि सरकारको आर्थिक विधेयक अस्वीकृत भएको घोषणा गर्नुभएको हो ।

सभामुखले आर्थिक विधेयकमाथि संशोधन प्रस्तावका संशोधनकर्ता प्रेम सुवाल र डिल्लीप्रसाद काफ्लेको प्रस्ताव सदनको बहुमतले अस्वीकृत गरेको थियो ।

तपाईको प्रतिक्रिया