Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

अर्घाखाँची – अबीरल वर्षासँगै खसेको पहिरोले गोरुसिंगे सन्धिखर्क सडक अबरुद्ध भएको छ । सन्धिखर्क नगरपालिका-६ नरपानीको राट्टारीमा खसेको पहिरोले सडक अबरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यलयका प्रमुख रेशम रानाभाटले जानकारी दिनुभयो ।

सडक अबरुद्ध हुँदा सन्धिखर्कबाट बाहिर जाने र बाहिरबाट सन्धिखर्क आउने गाडी रोकिँदा यात्रुहरु बिच बाटोमै अलपत्र परेका छन् ।

तपाईको प्रतिक्रिया