Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौ – प्रमुख राजनीतिक दलबीच व्यवस्थापिका–संसद्को कार्यसूचीको विषयलाई लिएर उत्पन्न विवाद कायमै रहेकाले संसद् बैठक अझै बस्न सकेको छैन । दलहरुबीच उत्पन्न विवादको समाधान खोज्न आज दिउँसो २ बजेका लागि बैठक बोलाइएको थियो ।

कार्यसूचीको विवाद समाधानका लागि प्रमुख दलका शीर्ष नेताको प्रयास जारी छ । सत्तारुढ दलले संसद्मा पहिला नै दर्ता भएको आर्थिक विधेयक पहिले छलफल हुनुपर्ने अडान राखेको छ भने नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र)लगायत दल सरकारविरुद्धको अविश्वासको प्रस्तावमा पहिले छलफल हुनुपर्ने पक्षमा छन् ।

तपाईको प्रतिक्रिया