Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – नेकपा माओवादी केन्द्रले संसदमा दर्ता भएको प्रधानमन्त्री केपी शर्मा ओलीमाथिको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको छ ।

माओवादी केन्द्र संसदीय दलको आज बुधबार बसेको बैठकले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्न ह्विप जारी गरेको हो । बैठकले अविश्वास प्रस्तावमाथिको छलफलमा उपस्थित हुन पनि आफ्ना सांसद सदस्यहरुलाई भनेको छ ।

नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री ओलीविरुद्ध संसदमा दर्ता गरेको अविश्वासको प्रस्तावमाथि भोलि बिहीबारदेखि छलफल सुरु हुँदै छ ।

तपाईको प्रतिक्रिया