Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

डोटी – डोटीको खिरसैन गाविसको फुलौटमा बौलाहा कुकुरले आतंक मच्चाएको छ । बौलाहा कुकुरको टोकाइबाट ३५ जना घाइते भएका छन् ।

बौलाहा कुकुरले टोकेर घाइते भएकाको खुट्टा तथा शरीर सुन्निएको छ । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल डोटीमा ल्याइएको छ ।

रेबिज विरुद्धको खोप डोटीमा नभएकाले धनगढीबाट मगाएर उपचार भइरहेको जिल्ला अस्पताल डोटीका निमित्त कार्यालय प्रमुख रामस्वार्थ यादबले बताउनुभयो ।

तपाईको प्रतिक्रिया