Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत संघीय गठबन्धनले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ ।

सोमबार बसेको गठबन्धनको बैठकले साउन भरका लागि अन्तरक्रियात्मक आन्दोलनका कार्यक्रम तय गरिएको हो । यस्तै बैठकले प्रधानमन्त्री विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा नेताहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बन्ने सरकारलाई आफ्ना ११ बुँदे र २६ बुँदे माग पूरा गर्ने प्रतिबद्धता गराएर सहयोग गर्न सुझाव दिएका छन् ।

तपाईको प्रतिक्रिया