Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – सरकारले चीनलाई दुई जोडी एक सिंगे गैँडा दिने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले चीनलाई दुई जोडी गैँडा उपलब्ध गराउने निर्णय गरेको हो ।

यस्तै बैठकले नेपाल कानुन आयोगको अध्यक्षमा पूर्व सचिव माधव पौडेललाई पनि नियुक्त गरेको छ । बैठकले नेपाली सेनाका १० सेनानीलाई महासेनानीमा बढुवा तथा पदस्थापन पनि गरेको सरकारले जनाएको छ ।

तपाईको प्रतिक्रिया