शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं – एकतापछि नेकपा माओवादी केन्द्रका आठौं महाधिवेशन आगामी पुस २३ देखि २७ गतेसम्म काठमाडौंमा हुने भएको छ ।राजधानीमा बसेको माओवादी पोलिटब्यूरो बैठकले महाधिवेशनको मिति तय गरेको हो ।

रामबहादुर थापा नेतृत्वको क्रान्तिकारी नेकपा माओवादी, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, मातृका यादव नेतृत्वको नेकपा माओवादी लगायत दस कम्युनिष्ट घटकहरुबीच पार्टी एकता भएपछि महाधिवेशन गर्न लागेको हो ।

तपाईको प्रतिक्रिया