Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

इक्वेडर – इक्वेडरमा ६ दशमलव ७ म्याग्निच्युटको भूकम्प गएको छ । इक्वेडरको पश्चिमी क्षेत्रलाई केन्द्रविन्दु भएर भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । नेपाली समय अनुसार बुधबार दिउँसो एक बजेर ४१ मिनेटमा गएको भूकम्पका कारण भएको क्षतिको विवरण भने आएको छैन ।

इक्वेडरमा गएको अप्रिल १६ मा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प जाँदा ६ सय भन्दा धेरैको ज्यान गएको थियो । त्यो भूकम्पका कारण २५ सय जना घाइते भएका थिए । बुधबार गएको भूकम्प त्यसकै परकम्प हो । – एजेन्सी

तपाईको प्रतिक्रिया