Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

काठमाडौं – सभामुख ओनसरी घर्तीेको पित्त थैलीमा रहेको पत्थरीको शल्यक्रिया गरिएको छ । ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालका डा. डिबी कार्कीले सोमबार सभामुख घर्तीको पित्त थैलीमा रहेको पत्थरीको सफल शल्यक्रिया गर्नुभएको हो ।
पत्थरीको आकार बढ्दै गएपछि केही दिन यता सभामुख अस्वस्थ हुनुभएको थियो । आज बिहान अस्पताल भर्ना भएकी सभामुख ओनसरी घर्तीलाई चिकित्सकहरुले केही दिन अस्पतालमा आराम गर्न सुझाव दिएका उहाँका प्रेस सल्लाहाकार बासुदेव (बविन) शर्माले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया