Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको संघीय गठबन्धनले मुलुकको मुख्य प्रशासनिक निकाय सिंहदरबार घेराउ गरेको छ ।तत्कालीन राज्य पुनर्संरचना आयोगको प्रतिवेदन अनुसार पहिचानसहितका प्रदेश बनाइनुपर्ने माग गर्दै गठबन्धनले आइतबारदेखि सिंहदरबार घेराउ गरेको हो । सिंहदरबार घेराउका क्रममा गठबन्धनका नेता तथा कार्यकर्ता माइतीघर मण्डला र हनुमानस्थानमा धर्नामा बसेका छन् ।

पार्टीको झण्डासहित धर्नामा बसेका गठबन्धनमा आवद्ध दलका नेता तथा कार्यकर्ताले सात प्रदेशको संविधान कुनै हालतमा स्वीकार नगर्ने भन्दै जातीय पहिचान कायम हुने गरी प्रदेशको सीमांकन गर्न माग गरेका छन् । त्यसक्रममा उनीहरुले सरकारविरोधी नारा लगाएका छन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गालीगलौज गर्दै नारा लगाएका हुन् ।

l;+xb/af/ 3]/fp ;+ljwfgsf s]xL aF'bfk|lt c;Gt'i6 hgfpFb} cfGbf]ng/t ;ª3Lo u7aGwgsf] l;+xb/af/ 3]/fp sfo{qmdcGtu{t cfOtaf/ dfOtL3/ If]qdf wgf{df a;]sf sfo{stf{x? . tl:a/ M /Tg >]i7, /f;;

l;+xb/af/ 3]/fp ;+ljwfgsf s]xL aF'bfk|lt c;Gt'i6 hgfpFb} cfGbf]ng/t ;ª3Lo u7aGwgsf] l;+xb/af/ 3]/fp sfo{qmdcGtu{t cfOtaf/ l;+xb/af/sf] xg'dfgyfgdf wgf{df a;]sf /fh]Gb| dxtf], dx]Gb| ofbj, /fhlszf]/ ofbjnufotsf g]tf tyf sfo{stf{x? . tl:a/ M gf/fo0f Gof}kfg], /f;;

55 33 11

3344

तपाईको प्रतिक्रिया