Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

पाँचौ दिनसम्म ६२ जनाले आरोहण गरे
काठमाडौँ – आज १० नेपाली र ७ विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् ।
सगरमाथा आधार शिविरमा रहेको पर्यटन विभाग, पर्वतारोहण शाखाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठका अनुसार गत वैशाख २९ गते बुधबारदेखि सुरु भएको पर्वतारोहणको आज पाँचौ दिनसम्म ६२ जना स्वदेशी तथा विदेशीले सगरमाथाको सफल आरोहण गरिसकेका छन् । हिजो शनिबार दुई नेपाली र एक क्यानाडेली नागरिक सगरमाथाको चुचुरामा पुगेका थिए ।

तपाईको प्रतिक्रिया