Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आजपनि दुई खेलहरु हुने भएका छन् । आज हुने पहिलो खेलमा किग्स इलेभेन पञ्जाव र सनराईजर्स हैदरावादबीच प्रतिस्पर्धा हुने छ । खेल पञ्जावको घरेलु मैदानमा अपराह्न सवा ४ बजेबाट सुरु हुने छ ।
११ खेलबाट १४ अंक जोडेको हैदरावाद शीर्ष स्थानमा रहेको छ भने समान खेलबाट ८ अंक मात्र जोडेको पञ्जाव तालिकाको अन्तिमबाट दोस्रो स्थानमा रहेको छ ।
प्रतियोगिता अन्तर्गत आजै मुम्वई इन्डियन्स र दिल्ली डियर डेभिल्सबीच प्रतिस्पर्धा हुने छ । भिसाखापटनममा हुने खेल राति सवा ८ बजे सुरु हुने छ । १० खेलबाट १२ अंक बनाएको दिल्ली तालिकाको चौथो स्थानमा रहँदा २ खेल बढी खेलेर समान अंक जोडेको मुम्बई पाँचौ स्थानमा  छ । – एजेन्सी

तपाईको प्रतिक्रिया