Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

टोकियो-  केही महिना अघि महिला माथि जबरजस्ती यौनजन्य क्रियाकलाप गरेको आरोपमा पक्राउ परेका रबि थापा नाम गरेका एक नेपालीले फेरिपनि पटक पटक यस किसिमको कृयाकलाप गरेको तथ्य खुलेको आसाही टेलिभिजनले जनाएको छ ।
उनलाई गत जुलाई महिनामा सिनागावाको एक मान्सनमा बस्ने २० बर्षीया महिलालाई पनि जबर्जस्ती अंगालो हाली अश्लील कृयाकलाप गरेको आरोपमा पुन पक्राउ गरेको समाचारमा उल्लेख छ । त्यस बाहेक पनि उनी २ भन्दा बढि यस्तै घटनामा संलग्न भएको टेलिभिजन समाचारमा जनाईएको छ । उनले ति घटनाहरुमा आफ़्नो संलग्नता भएको स्वीकार गरेको पनि समाचारमा उल्लेख छ । टेलिभिजनका अनुसार रबि थापाले नक्कली शरणार्थीको रुपमा आवेदन दिई बसेका थिए । सन् २००८ मा भाषा बिध्यार्थीको रुपमा जापान आएका थापाले सन् २०१२ मा शरणार्थी भिसाको लागि आवेदन दिएको बताईएको छ । प्रहरीको सोधपुछको क्रममा उनले साथीहरुबाट शरणार्थी भिसाको लागि आवेदन दिन सिकेको बताएका छन् ।
शरणार्थी भिसाको अनुसन्धानको अवधीमा चाहे जति काम गर्न पाउने र जापान बस्न पनि पाइने भएकोले यसो गरेको थापाले प्रहरीलाई बताएका छन् । यस किसिमको भिसालाई साथीभाइको बीचमा शरणर्थी भिसाको रुपमा नामाकरण गरिएको पनि उनले बताएको टेलिभिजन समाचारमा उल्लेख छ ।टोकियो, केही महिना अघि महिला माथि जबरजस्ती यौनजन्य क्रियाकलाप गरेको आरोपमा पक्राउ परेका रबि थापा नाम गरेका एक नेपालीले फेरिपनि पटक पटक यस किसिमको कृयाकलाप गरेको तथ्य खुलेको आसाही टेलिभिजनले जनाएको छ ।
उनलाई गत जुलाई महिनामा सिनागावाको एक मान्सनमा बस्ने २० बर्षीया महिलालाई पनि जबर्जस्ती अंगालो हाली अश्लील कृयाकलाप गरेको आरोपमा पुन पक्राउ गरेको समाचारमा उल्लेख छ । त्यस बाहेक पनि उनी २ भन्दा बढि यस्तै घटनामा संलग्न भएको टेलिभिजन समाचारमा जनाईएको छ । उनले ति घटनाहरुमा आफ़्नो संलग्नता भएको स्वीकार गरेको पनि समाचारमा उल्लेख छ । टेलिभिजनका अनुसार रबि थापाले नक्कली शरणार्थीको रुपमा आवेदन दिई बसेका थिए । सन् २००८ मा भाषा बिध्यार्थीको रुपमा जापान आएका थापाले सन् २०१२ मा शरणार्थी भिसाको लागि आवेदन दिएको बताईएको छ । प्रहरीको सोधपुछको क्रममा उनले साथीहरुबाट शरणार्थी भिसाको लागि आवेदन दिन सिकेको बताएका छन् ।
शरणार्थी भिसाको अनुसन्धानको अवधीमा चाहे जति काम गर्न पाउने र जापान बस्न पनि पाइने भएकोले यसो गरेको थापाले प्रहरीलाई बताएका छन् । यस किसिमको भिसालाई साथीभाइको बीचमा शरणर्थी भिसाको रुपमा नामाकरण गरिएको पनि उनले बताएको टेलिभिजन समाचारमा उल्लेख छ ।

भिडियो हेर्नुहोस

श्रोत याहू न्युज

तपाईको प्रतिक्रिया