Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

शान्त पहरी
टोकियो -नेपालको भूकम्प पीडित बालबालिकाको शिक्षामा सहयोगार्थ जनजाति महासंघ जापानको आयोजना हुन लागेको प्रथम संयुक्त ल्होसार साँझ २०१६कालागि नेपालबाट कलाकारहरुको टोली टोकियो आई पुगेको छ । संयुक्त ल्होसार साँझका लागि लोक गायक मिलन लामा, नेपाली तारा प्रताप लामा, गायिका विष्णु चेम्जोङ लिम्बू, लोक गायिका कोपिला गुरुङ भने साँझ नारिता एयरपोर्टबाट आएका हुन ।
कलाकारहरुलाई संयोजक तथा नेपाल आदिवासी जनजाति महासंघ जापानका उपाध्यक्षद्धय पेप्वा लामा, हवाल चन्द्र लामा, तमू धि जापानका अध्यक्ष श्री गुरुङ, नेफिन सल्लाहकार ओम गुरुङ लगाएतको टोलीले कलाकारहरुलाई खादा लगाएर स्वागत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया